Social Icons

Published Post

हाल सम्म प्रकाशित ब्लग सामाग्रीहरु नयाँ बाट पुराना क्रमैसँग यहाँ राखिएका छन्   पढेर आफ्ना साथीहरुलाई शेयर गर्न अनि सुझाब सल्लाह साथै हौसला दिन नबिर्सनु होला  तपाइँहरुलाई पनी यस ब्लग मार्फत आफ्ना लेख रचनाहरु प्रकाशित गरी  नेपालको समग्र कृषि क्षेत्रलाइ योगदान दिन इच्छा भए वा यस ब्लगबारे अन्य जानकारी पाउन इच्छा भए यहाँ क्लिक गरी यसमा दिईएका ई-मेल ठेगानामा सम्पर्क गर्नु होला 
Eye on agriculture

Bala Ram Sapkota, (Currently studying  at BSc.Ag 5th Semester, IAAS Rampur Campus)


Many countries are already developed both in terms of their economy and society, while others are rapidly striving to catch up. But here in Nepal, we seem to be tip-toeing towards a so-called developed and “New Nepal”. While our wants are growing, even our basic needs are not met.  An example is the general neglect that agriculture has faced in a context of a growing desire for material wealth. 

Cultivable lands in urban areas and suburbs are rapidly being split-up and plotted to raise concrete structures on them. The rural population is migrating to the cities while the youth is flockto foreign lands in search of manual labour, leaving the villages’ youth-less. Once cultivated green fields of paddy, now lie barren. read more


How could biochar change the fate of marginal soil in Nepal

Gunadhish Khanal Aarhus University, Denmark.

Biochar is a carbon rich product that is produced by pyrolysis (heating in incomplete or partial absence of oxygen) of biomass at relatively low temperature (<700°C). Normally, a forest fire exceeds 800°C and a simple visible fire is already nearly 600°C. Biochar is very light carbon product. Biochar has been called Bio-Char, Charcoal (अंगार) or biomass derived black carbon, Agri-Char etc according to purpose of use. However, biochar is different from other because of the intention to incorporate in soil for agricultural and environmental benefits. Thus during the production of biochar special care are taken to optimize plant beneficial properties. It is also important to use the word ‘biochar’ in the scientific world to have consistency in research work and standardize the product.   read more

कृषि विश्वविद्यालय र चुनौती
प्रभात खनालकोपन्हेगेन युनिभर्सिटी, कोपन्हेगेन

चार-चार वर्षसम्म रामपुरको कृषि क्याम्पस पढेको कृषि विद्यार्थीलाई भारतीय तथा अरु देशका मकैका जातहरु कन्ठ गर्न बाध्य पारिन्छ तर करिब १०० मिटर दूरीमा रहेको राष्ट्रिय मकै बाली अनुसन्धान केन्द्रमा भइरहेका अनुसन्धानात्मक कृयाकलापहरुको बारेमा जानकारी दिइँदैन। अनुसन्धान केन्द्रहरुमा अनुसन्धानकर्ताहरु सरकारले अनुसन्धानको लागि पैसा उपलब्ध नगराएको निहुँमा घाम तापेर बस्ने परम्पराको अन्त हुन जरुरी छ। त्यसैगरी क्याम्पसमा पनि अध्यापनको साथ साथै प्राध्यापकहरुको लागि खोजमूलक कार्यमा लाग्नै पर्ने नियम बनाउन जरुरी छ। कृषि क्याम्पसले अहिलेसम्म राज्य प्रमुखदेखि देश विदेशमा प्रतिस्पर्धा गर्नसक्ने धेरै प्राविधिकहरु जन्माइसकेको छतर हामीलाई नेपाली माटोसँग खेल्नसक्नेगरीब कृषकका समस्यासँग आफ्नो अनुसन्धानमुलक समाधान साट्नसक्ने र नेपाली कृषकका खेतबारीलाई आफ्नो अध्ययन तथा अनुसन्धानको कर्मथलो बनाउने जनशक्ति चाहिएको छ। read more

Jatropha(सज्जिवन): Future energy crop in Nepal needs more study; 
Sandhya Karki; PhD fellow at Aarhus Univesity,Denmark.

In the global scenario where the world is going through energy and climate crisis, use of biofuel as alternative source of energy is extremely significant. The demand of oil, key fossil fuel, is increasing continuously while its extraction and supply is declining. It is estimated that these crude oil reserves will be depleted within 50 years at the present level of consumption (80 million barrels/day). On the other hand, the increased greenhouse gas emission due to the intense use of fossil fuel is creating a serious alarm. Burning fossil fuel alone is responsible for 70% of greenhouse gas emissions. It is projected that the greenhouse gas emission from fossil fuel will increase by 50% by the end of 2030. All these conditions have enhanced the global interest in the use of bio-fuel  for energy security and environmental benefit.... Read more

के हो बौद्धिक सम्पति माथिको अधिकार?? 
रामबहादुर खड्काकृषि बैज्ञानिक; क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, खजुरा, बाँके

बौद्धिक सम्पति माथिको अधिकार (Intelectual property right) को सुरुवात आविष्कारलाई उक्त आविष्कारले समाजमा पुर्याएको फाईदा बापत छोटो समयको लागि उक्त बस्तुको उत्पादन, वितरण वा अन्य व्यवसायको लागि दिईने एकाधिकार हो। बौद्धिक सम्पति धेरै प्रकारका हुन्छन जस्तै सूचना माथिको अधिकार, ग्रन्थ स्वत्व, पेटेन्ट, ट्रेड मार्क, ट्रेड-सेक्रेट, डिजाइन राइट र बालि प्रजनन कर्ताको अधिकार आदि

'ग्रन्थ-स्वत' (Copy right) भन्नाले लेख, लेखन, संगित तथा चित्र चलचित्रबाट बिचारहरुको अभिब्यक्तिमथिको अधिकारलाई जनाउछ। 'पेटेन्ट' (Patent) भन्नाले कुनै पनि नयाँ बस्तु वा व्यवासायिक प्रविधिको आबिस्कारलाइ बुझिन्छ भने ट्रेडमार्क भन्नाले कम्पनीको आधिकारिक चिन्हलाई जनाउछ। 'ट्रेड-सेक्रेट' ( व्यावसायिक गोपनियता) ले व्यवसाय सम्बन्धि सुचनालाई जनाउदछ भने, 'वाली प्रजनन कर्ताको अधिकार' ले नयाँ, फरक र स्थाई गुण भएको नयाँ र उपयोगी जात निकाले बापत त्यसको वितरण र उत्पादनमा दिईने अधिकारलाई जनाउंछ।Read more

मकै र आलुको नेपाल यात्रा
Gunadhish Khanal 'Gunjan' ; Aarhus Univesity,Denmark

इतिहास यस्तो चिज रहेछ जसको जानकार हुनसके हाम्रो आम मानसमा रहेको अनेक अन्नुतरित प्रश्नहरुको उत्तर मिल्ने रहेछ इतिहासको ज्ञान बेगर हामी सधैं जीवनक्रमको सानो कालखण्डमा सिमित हुने छौँ र समाजमा ज्ञानको अभावमा उब्जेका अनेकौं भ्रन्तिहरुमा जिउन बाध्य हुने छौँ संसार सधैं यस्तो थिएन है भनेर पनि जान्नु अति नै आवस्यक हुन्छ, किनकि हामी भन्दा पहिला अनेकौं पुस्ताहरु यो संसारमा बाँचेर बिदा भै सके आज हामीले अनुभव गरिरहेको समाज र यहाँको चाल-चलन संधै यस्तै नै थियो भन्ने सोच्नु मुर्खता हुन आउंछ यसै कुराको उदाहरण स्वरूप लेखिएको हो यो खेस्रा  Read more